खेलकुद मन्त्रीलाई मातृ शोक
शुक्रबार, २६ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मातृ शोक परेको छ ।
लिम्बुकी आमा हन्सनुमा लिम्बुको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
बिहान ५ बजे लिम्बुको लेटाङस्थित निवासमै निधन भएको हो ।
लिम्बुको खुट्टाको चोटका कारण उपचाररत हुनुहुन्थ्यो ।
उहाँको शुक्रबारै अन्त्यष्टिको तयारी गरिएको छ ।
#खेलकुद मन्त्रीलाई मातृ शोक












-1765627825694.jpeg&w=3840&q=75)



