आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन 

आइतबार, २१ आश्विन २०८०खेलपाटी संवाददाता
विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन 
Loading ad...
mustang rice ad

काठमाडौं । सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई नेपालले समर्थन गर्ने भएको छ । 

आईतबार एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने बताएको हो । 

एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने बताएको हो ।

पछिल्लो समय साउदीमा अन्तराष्ट्रिय खेलकुद कार्यक्रमहरु आयोजना भैरहेको उल्लेख गर्दै एन्फाले साउदी अबरले भौतिक पूर्वाधारमा गरेको लगानी र साउदी अरबको भिजनरी नेतृत्वले सन् २०३४ को विश्वकप सफलतापूर्वक आयोजना गर्न सक्ने जनाएको छ । 

एन्फाले सबै एसियन सदस्य राष्ट्रले एसियाली भुमिका विश्वकप फुटबल फर्काउने अवसरलाई साथ दिने विश्वास समेत ब्यक्त गरेको छ । 

सन् २०३४ को विश्वकप आयोजनाका लागि एसियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ । सोही अनुसार एसियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ ।

सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिकोसँग मिलेर अमेरिकाले आयोजना गर्दैछ भने सन् २०३० को विश्वकप तीन महादेशमा संयुक्त रुपमा आयोजना गर्ने फिफाको तयारी छ । त्यसपछि सन् २०३४ को विश्वकप आयोजनामा साउदी अबरले जोड गरेको छ । 

छिमेकी देश कतारले विश्वकपको सफल आयोजना गरेर विश्वभर आफ्नो प्रभुत्व दर्शाएको देखेर साउदीले समेत विश्वकप आयोजनालाई आफ्नो प्रतिष्ठा र शानसँग जोडेर हेरेको छ । सोही अनुसार विश्व फुटबलका ठुला ठुला स्टारलाई साउदी क्लबमा अनुबन्धन गरेर विश्व फुटबलको ध्यान खिच्न साउदी सफल समेत भएको छ । 
 


 

Loading ad...
LiNing Ad
#विश्वकप आयोजना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल