आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

वरिष्ठ बैठकबाट बिच्किए

बुधबार, १७ आश्विन २०८०खेलपाटी संवाददाता
वरिष्ठ बैठकबाट बिच्किए
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आकस्मिक कार्यसमिति बैठक बहिष्कार गरेका छन् । एन्फाको आन्तरिक शक्ति संघर्षमा संस्थापन पक्षसँग रहदै आएका वरिष्ठ उपाध्यक्ष खड्काले बैठकको कार्यसमिति बैठक बहिष्कार गरेका हुन् । 

अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध एन्फामा अविश्वास प्रस्ताव दर्ता भएपछि फुटबलभित्रको नयाँ धुव्रिकरण सुरु भएको छ । 

पछिल्लो धुव्रिकरणमा खड्का संस्थापन पक्षबाट टाढा देखिएका छन् । 

बुधबारको आकस्मिक बैठक वहिष्कार गरेका खड्काले प्रतियोगिता संयोजकलाई वेवास्ता गर्दै विश्वकप छनोटको संयोजक तोकिएकोमा असन्तुष्टि जनाएका छन् । 

‘मेरो दुईवटा कुरा छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चाल गर्ने प्रतियोगिता समितिको संयोजकलाई बाइपास गर्दै जिम्मेवारी दिने काम भएको छ । अर्को विधान अनुसार अविश्वासको प्रस्ताव लागेको ब्यक्ति पदमुक्त हुने वैधानिक व्यवस्थालाई नजर अन्दाज गरिएको छ ।’ खड्काले भने, ‘विधानको धारा ४१ को उपधारा ५ मा बर्खास्तीको प्रस्ताव दर्ता भएपछि पदाधिकारी पदमुक्त हुने व्यवस्था छ । तर आकस्मिक बैठकले नयाँ व्यवस्थाको सन्दर्भमा कुनै निर्णय गरेन ।’ 
उनले अविश्वासको प्रस्ताव लागेपछि अध्यक्षले अरुलाई जिम्मेवारी दिनुपर्ने तर्क पनि गरेका छन् ।

‘हरेक हप्ता, दश दिनमा आकस्मिक बैठक बोलाउने र चार÷पाँच एजेण्डा पास गराउने गलत अभ्यास एन्फामा सुरु भएको छ । अध्यक्षले तत्काल पद छाडेर अविश्वासको प्रस्तावको सामना गर्नुपर्छ । एन्फा कार्यसमितिको निर्णय अवैधानिक छ ।’ खड्काले थपे । 
 

Loading ad...
LiNing Ad
#वरिष्ठ बैठकबाट बिच्किए

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल