हेर्नुस, नेम्वाङमाथि लागेका १९ आरोप
सोमबार, भदौ २५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघका ४९ सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्वाङ बर्खास्तीका लागि १९ आरोप लगाएका छन् ।
उनीहरुले १९ वटा कारण सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तका लागि एन्फामा निवेदन दर्ता गराएका छन् ।
उनीहरुले विधान विपरितको साधारण सभा रोक्ने मागको वेवास्तादेखि साधारण सभाबाट बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक कारोबार गरेको आरोप लगाएका छन् ।
१६ औं साधारण सभामा बहुमत बिनै एजेण्डा पारित गरेकोदेखि फुटबल कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।
















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)