आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

दावा गुरुङ सितोरियो करातेको अध्यक्षमा निर्विरोध  

शुक्रबार, २२ भाद्र २०८०खेलपाटी संवाददाता
दावा गुरुङ सितोरियो करातेको अध्यक्षमा निर्विरोध  
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सितोरियो कराते संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले दावा गुरुङलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बाराको निजगढमा भएको संघको साधारण सभाले अध्यक्षमा गुरुङलाई पुन निर्विरोध चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षहरुमा राजिव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । 

सदस्यमा देवकुमार लामा, प्रकाश मोहन धौवडेल, प्रेमलाल बोम्जन, बिजयमान थापा, मिलन राज प्रसाई, हरि बहादुर घर्ती, राजेन्द्र बराल, हेमन्त कुमार मल्ल, मनिराम थापा, उमा महतो, बिजय बस्नेत, धर्म प्रसाद न्यौपाने, बिजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाई महर्जन, कृष्ण गौतम, प्रेम बहादुर राना र ज्ञान बहादुर जिम्वा निर्वाचित भए ।

सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपी बहादुर भण्डारी, लोक बहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एक बिशेष समारोहबीच पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 

नेपाल सितोरियो कराते संघको नयाँ संशोधित बिधान अनुसार अध्यक्ष–१, बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–३ र १९ जना सदस्यहरु सहित २५ सदस्यहरु निर्वाचित र बाँकी मनोनित र आमन्त्रित सदस्य गरि २९ जनाको कार्य समिति रहने ब्यवस्था छ ।

बाँकी पदहरु उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सल्लाहकार सहित अन्य थप सदस्यहरु मनोनित गर्ने अधिकार अध्यक्षको रहने नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गीले जानकारी दिए । 
 

Loading ad...
LiNing Ad
# सितोरियो कराते

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल