आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

टुओम्बा नेप्लिज फुटबल क्लबको वार्षिक साधारण सभा सम्पन्न

आइतबार, २१ श्रावण २०८०खेलपाटी संवाददाता
टुओम्बा नेप्लिज फुटबल क्लबको वार्षिक साधारण सभा सम्पन्न
Loading ad...
mustang rice ad

टुओम्बा। अस्ट्रेलियाको क्विन्सल्यान्ड टुओम्बास्थित ‘टुओम्बा नेप्लिज फुटबल क्लब’को दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।

टुओम्बामा भएको ‘टीएनफसी एजीम, गाला डिनर एन्ड अवार्ड्स नाइट’बाट कृष्ण राम अवालकै नेतृत्वमा क्लबले नयाँ कार्यसमिति चयन गरेको हो।

क्लबको अध्यक्षमा अवालले नै निरन्तरता पाउँदा उपाध्यक्षमा राजु काप्री, राजकुमार भगत सचिव, बिपिन अधिकारी संयुक्त सचिव, कोषाध्यक्ष विक्रम सापकोटा, संयुक्त कोषाध्यक्ष शैलेस थापा र मिडियामा धिरज दाहाल चयन भएका छन्।

यस्तै, सक्रिय सदस्यमा माधव अधिकारी, विमल श्रेष्ठ, प्रमिस भुजेल र सुदीप अधिकारी तथा सल्लाहकार विजय ज्ञवाली, राज नगरकोटी, पुकार घिमिरे, अम्रित थापा, मनोज खड्का, खगेन्द्र अर्याल र रिकेश श्रेष्ठ छन्।

विद्यार्थी, व्यवसाय तथा विभिन्न प्रयोजनका लागि अस्ट्रेलियाको टुओम्बामा रहेका नेपालीबीच भाइचारको सम्बन्ध स्थापित गर्ने लक्ष्यले सुरु भएको टीएनफसीले सन् २०२० देखि औपचारिक फुटबल क्लबको स्वरुप लिएको मिडिया अफसर धिरज दाहालले बताए।

हालसम्म क्विन्सल्यान्ड भित्र हुने गरेका विभिन्न प्रतियोतिगामा सहभागी हुँदै आएको टीएनएफसीले २०२३–२४ मा फुटबल क्विन्सल्यान्डसँग सहकार्य गरेर बिभिन्न प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको पनि दाहालले जानकारी दिए।

क्लबको साधारण सभापछि वर्ष २०२२र२३ का उत्कृष्ट खेलाडीलाई अवार्ड पनि प्रदान गरिएको थियो। टीएनएफसीको वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड विक्रम सापकोटा, डिफेन्डर प्रकाश गुरुङ, प्लेमेकर उमेश राई, उदयीमान खेलाडीमा असेस खड्का, उच्च गोलकर्ता असिम थापा, प्लेयर अफ दी इयर सागर गुरुङ र मोस्ट भ्यालुएबल प्लेयर विमल श्रेष्ठ चुनिएका थिए।

Loading ad...
LiNing Ad
#टुओम्बा नेप्लिज फुटबल क्लब

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल