काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमिति बैठकको एजेण्डा थप गरेको छ ।
कार्यसमिति सदस्यको निवेदनपछि एन्फाले ९ वटा एजेण्डा थप गरेको हो ।
कार्यसमिति सदस्य रुपेश अधिकारी सहितका केही सदस्यले एजेण्डा थपको माग गर्दै एन्फामा निवेदन दिएका थिए ।
सोही आधारमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले साउन १९ गतेको कार्यसमिति बैठकका लागि एजेण्डा थप गरेका हुन् ।
बैठकको थप गरिएको एजेण्डामा नेपाली पुरुष र महिला फुटबल टिमको समान पुरस्कार राशी सहित एन्फा महिला एकेडेमी सञ्चालन, महिला राष्ट्रिय टिमको नकआउट सहित खेलाडीको पुरानो पुरस्कार रकम बारेको विषय थपिएको छ ।
एन्फा बैठकमा थपिएका एजेण्डा :-
सुरुआती बैठकको एजेण्डा :-