सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कभर्डहल र क्रिकेट मैदानको सम्भाव्यता अध्ययन गरिने 

सोमबार, १५ श्रावण २०८०खेलपाटी संवाददाता
कभर्डहल र क्रिकेट मैदानको सम्भाव्यता अध्ययन गरिने 
Loading ad...
mustang rice ad

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेशमा कभर्डहल निर्माण र क्रिकेट खेल मैदान निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । 

परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतमा सम्पन्न बैठकले कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

सो उपसमितिको सदस्यमा कार्यकारी सदस्य तारामायाँ थापा मगर, परिषदका सदस्य केशव पाठक, विष्णुमायाँ गुरुङ र कार्यालय प्रमुख तोपलाल भुसाल रहेका छन् । बैठकले भदौ ३० गते सम्म सोको अध्ययन गरी प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

बैठकले विभिन्न प्रतियोगिता सञ्चालन, खेलाडी कल्याणकारी कोषको व्यवस्थापन तथा खेलाडी सम्मान पदक नमुनाको कार्यविधि र मापदण्ड तयार गरी मन्त्रालयमा पेश गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरेको छ । 
उपसमितिको सदस्यमा कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्री, मन्त्रालयका कानुन अधिकृत सिर्जना आचार्य र परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल रहेका छन् ।

यसै गरी बैठकले २०८० मा प्रदेश भित्र हुने खेल गतिविधि तथा प्रतियोगिताहरुको सञ्चालन र कार्यतालिका क्यालेण्डर निर्माण गर्न कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपासमिति गठन गरेको छ । 

सोको सदस्यमा परिषदका सदस्य योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, शुभकन्या गुरुङ, कार्यालय प्रमुख भुसाल र लेखा प्रमुख निलकण्ठ ढकाल रहेका छन् ।

हालै राष्ट्रिय खेलकुद परिषदबाट प्रदेश खेलकुद परिषद अन्तर्गत आएका कर्मचारीहरुको व्यवस्थापन गर्न तथा परिषदलाई आवश्यक कर्मचारीहरुको लागि संगठन संरचना ओएनएम निर्माण गरी अघि बढ्ने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । सो ओएनएम निर्माण गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ । समितिमा मन्त्रालयका कानुन अधिकृत आचार्य र परिषदका कार्यालय प्रुमख भुसाल रहेका छन् । 

Loading ad...
LiNing Ad
#कभर्डहल र क्रिकेट मैदान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल