सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपले खेल संघहरुको वर्गीकरण गर्ने 

शनिबार, १३ श्रावण २०८०खेलपाटी संवाददाता
राखेपले खेल संघहरुको वर्गीकरण गर्ने 
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेल संघहरुको वर्गीकरण गरिने बताएका छन् । नेपालमा मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालको चुनावी साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले नयाँ आर्थिक वर्षको त्रैमासिक समयभित्र खेलहरुको वर्गीकरण सक्ने गरि काम अघि बढेको बताए । 

‘दुई सय भन्दा धेरै संख्यामा रहेका खेल संघलाई दुई अंकमा झार्ने घोषणा गरेका थियौं । सोही अनुसार धेरै संघहरु निर्वाचन प्रक्रियामा रहेका छन् । अब पहिलो त्रैमासिक भित्र खेल संघहरुको समेत वर्गीकरण हुनेछ ।’ घिसिङले भने ।

नेपालमा पदाधिकारी बन्न र अवसर लिनमात्र राखेपमा खेल संघ दर्ता गर्ने खराब परम्परा छ । संघको अफिस झोलामा राखेर सञ्चालन गर्ने र पदाधिकारी बनेर विदेश यात्रा र खेलकुदको अनुदान लिन मात्र धेरै खेल संघ अस्तित्वमा रहदै आएका छन् । 

सदस्य सचिव घिसिङले खेलहरुको वर्गीकरण गरेर सोही अनुसार योजना र कार्यक्रम अघि बढाउने तयारीमा परिषद् रहेको जानकारी दिए । 

सदस्य सचिव घिसिङले ऐनलाई कर्मकाण्डी रुपमा लागु गर्नका लागि खेल संघहरुको प्रदेश संरचना नबनाउन चेतावनी दिए । 

‘राष्ट्रिय संघ बन्न कम्तिमा ४ प्रदेश र २० जिल्ला रहने व्यवस्थालाई मात्र पुरा गर्न संघहरुले प्रदेश संरचना कागजमा बनाउन हुदैन । हिजोका दिनहरुमा बन्द कोठामा कागजमा संघ गठन गर्ने गलत परम्परालाई रहेको थियो । अब नियमनकारी निकायको रुपमा प्रदेश संरचनाको कडाईका साथ अनुगमन गरिनेछ ।’ सदस्य सचिव घिसिङले भने । 
 

Loading ad...
LiNing Ad
#राखेपका सदस्य सचिव टंकलाल घिसिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल