सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेल संघसँग गण्डकी प्रदेशको अन्तक्रिया

मंगलबार, ०९ श्रावण २०८०खेलपाटी संवाददाता
खेल संघसँग गण्डकी प्रदेशको अन्तक्रिया
Loading ad...
mustang rice ad

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद संघसँग मंगलबार वृहत छलफलसहितको अन्तक्रिया कार्यक्रम गरेको छ ।

विभिन्न ३० भन्दा बढि खेल संघरुहको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल संघको विभिन्न समस्याका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

कार्यक्रमबारे जानकारी दिंदै सदस्य सचिव शर्माले परिषदद्वारा अघि सारिएका कार्यक्रमहरु सफल बनाउन खेल संघलाई व्यवस्थित गर्ने लगायतका विषयमा निर्णय गरिएको बताए । 

“अन्तक्रियामा खुलेर छलफल गरेका छौं । खेल संघमा रहेका समस्या र चुनौतीका बीच पनि खेलकुदको समग्र विकासलाई कसरी अघि बढ्ने बारे गम्भिर रुपमा बहश भएको छ ।” उनले भने “यसले आगामी दिनमा हुने योजनाहरु कार्यान्वयनमा सहजतासंगै निकासका लागि बाटो खुल्ला गरेको छ ।”

छलफल कार्यक्रममा सहभागिले प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार तदर्थ समिति गठन गर्न निकै कठिनाई उत्पन्न भएको बताउँदै तत्काल सो समस्या समाधानका लागि परिषदलाई पहल गर्न आग्रह गरेका थिए ।

प्रदेश खेलकुद संघ गठन भइसकेका संघको अद्यावधिक साधारणसभा सहित प्रदेश खेलकुद परिषदमा दर्ता वा नविकरण गर्न तथा दर्ता हुन बाँकी खेल संघले तदर्थ समिति दर्ता र परिषदले संघसँग आवश्यक समन्वय गरी सहजिकरण गर्न सहभागि खेल संघका प्रतिनिधीले आग्रह गरेका थिए ।

हालै परिषदले सूचिकृतका लागि आह्वान गरेका रेफ्रि, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रको सूचिकरण गर्न खेल संघले सहयोगको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशमा स्थापना हुने खेलाडी कल्याणकारी कोषमा रकम वृद्धि गर्ने बताएका छन् । त्यस्तै सहभागिले जिल्लास्थित खेल संघको अनुगमन, खेलकुदको विकास, विस्तारका लागि समन्वय गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेको गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

अन्तक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७९-०८० मा सम्पन्न विभिन्न खेलकुद प्रतियोगिता लगायत कार्यक्रमको समेत गम्भिर समिक्षा गर्दै भएका कमजोरीको समेत सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले अन्तक्रिया कार्यक्रमले परिषद र खेल संघ बीच सम्बन्धलाई थप सुमधुर बनाउन भूमिका खेल्ने बताए । उनले खेल संघलाई खेल विकासको गतिका लागि प्रमुख रुपमा रहेको बताउँदै संघहरु बलियो संगै सुशासन युक्त भएमा मात्रै खेल विकासले गति लिने बताए ।

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाल योगी, लेखा प्रमुख निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।  
 

Loading ad...
LiNing Ad
#खेल संघसँग गण्डकी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल