सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कबड्डी संघमा तुलसा थापा निर्वाचित

बुधबार, २७ असार २०८०खेलपाटी संवाददाता
कबड्डी संघमा तुलसा थापा निर्वाचित
Loading ad...
mustang rice ad

बिशाल पन्थ ।

काठमाडौं । नेपाल कबड्डी संघको केन्द्रिय अध्यक्षमा तुलसा थापा निर्वाचित भएकी छिन् । मंगलबार राति भएको संघको निर्वाचनले तुलसा थापालाई केन्द्रिय अध्यक्षमा दोह¥याएको हो । 

बामपन्थी नेता वामदेव गौतम तुलसा थापाका श्रीमान हुन् । पाटी राजनीतिसँगै तुलसाले खेलकुद राजनीतिलाई अघि बढाईरहेकी छिन् । उनी नेपाल ओलम्पिक कमिटीकी सचिव हुन् । अध्यक्षका अर्का उम्मेदवार अमित बहादुर गुरुङलाई पराजित गर्दै थापा अध्यक्षमा चुनिएकी हुन् ।

संघको उपाध्यक्षमा कुमार ओले र रतिया राजवंशी निर्वाचित भए । महासचिवमा अर्विन्द्रकुमार झा र सचिवमा तर्कराज भट्ट निर्वाचित भए । कोषाध्यक्ष कृष्णदेव पन्त चुनिए । 

सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जय बोहरा, विन्दु थापा, भगवती अधिकारी, निर्मला विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव, धिरेन्द्र राजवंशी निर्वाचित भए । 

अध्यक्षमा तुलसा थापामा अधिकांशको समर्थन भएपनि अन्य पदाधिकारीमा बिनोद प्रजापति र अर्विन्द्र कुमार झा प्यानल सहित उत्रिएका थिए । संघको केन्द्रिय चुनावमा झा प्यानलका अधिकांश पदाधिकारी निर्वाचित भए ।

निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित अध्यक्ष थापाले छिट्टै अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने बताईन् । 

उनले एक वर्षको संघको कार्यक्रम सार्वजनीक गर्दै एक महिनाभित्र कार्यालय व्यवस्थान, ६ महिनाभित्र खेलाडी, पदाधिकारीलाई नगद सहित सम्मान, कबड्डी लिग र अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, एशियाडमा वैदेशिक प्रशिक्षक व्यवस्था गर्ने र महिला शसक्तिकरणका कार्यक्रमलाई निरन्तरता दिने लगायतका योजना सुनाएकी थिईन् । 
 

Loading ad...
LiNing Ad
#कबड्डी संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान