सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘राजनीति गर्न एसोसियसन बनाएको हैन’

बुधबार, २७ असार २०८०खेलपाटी संवाददाता
‘राजनीति गर्न एसोसियसन बनाएको हैन’
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरुको साझा उद्धेश्य प्राप्तिका लागि नेपाल फुटबल क्लब एसोसियसन गठन गरिएको बताएका छन् । डिभिजन क्लबहरुको संगठन नेपाल फुटबल क्लब एसोसियसनको अध्यक्ष चुनिएका शेर्पाले आफुले राजनीति गर्न क्लब एसोसियसन नबनाएको प्रष्ट पारे ।

‘राजनीतिक स्वार्थ पूर्तिका लागि क्लब एसोसियसन बनाईएको हैन । क्लबहरुको साझा उपलब्धि र परिणाम निकाल्ने गरि काम गर्न संगठनको निर्माण गरिएको हो ।’ शेर्पाले भने, ‘क्लबहरुलाई ब्यवसायीक बनाउने र आर्थिक रुपमा जर्जर अवस्थामा रहेका क्लबलाई उकास्ने यसको मुख्य उद्धेश्य हो ।’

ए, बी र सी डिभिजनका विभागबाहेक ३९ मध्य ३० क्लबको सहभागीतामा नेपाल फुटबल क्लब एसोसियसन गठन भएको छ । पूर्व अध्यक्ष शेर्पाको नेतृत्वमा क्लबहरुले एसोसियसन गठन गरेका हुन् । क्लब एसोसियसन गठन भएपछि फुटबलमा थप राजनीतिकरण हुन सक्ने भन्दै केहीले चिन्ता व्यक्त गरेका छन् । 

‘भर्खरै त गठन भएको छ । कामको नतिजा आउन थालेपछि सबै नकारात्मक प्रचारले जवाफ पनि पाउछ ।’ शेर्पा भन्छन्, ‘हल्ला गर्ने भन्दा कामले नतिजा दिईनेछ ।’

फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रुपमा संकटमा परेपछि क्लबहरु दायनीय अवस्थामा छन् । एन्फा आर्थिक संकटसँग जुधिरहदाँ ए डिभिजनका क्लबहरुले लिगको तयारी खर्च, म्याच मनी र पुरस्कार रकम समेत पाएका छैनन् । एन्फाले अन्तराष्ट्रिय आर्थिक प्रतिबन्धका कारण क्लबहरुलाई पैसा दिन नसकेको बताउँदै आएको छ । 

करोड बढी लगानी गरेर लिग खेलेका ए डिभिजन क्लबले तयारी खर्च, म्याच मनीनै नपाएपछि खेलाडीलाई तलब दिन सकिरहेका छैनन् । सोही कारण खेलाडीको दैनिकी समेत कष्टकर बन्दै गैरहेको छ । बी र सी डिभिजन लिग अनिश्चित बन्दा फुटबल र क्लबमा लगानी गरेका अधिकांश संस्था र कम्पनीलाई समेत ब्ययभार थपिएको छ । 
 

Loading ad...
LiNing Ad
#कर्माछिरिङ शेर्पा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान