सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

शाह एसियन एथलेटिक्स एसोसियनको सदस्यमा निर्वाचित 

मंगलबार, २६ असार २०८०खेलपाटी संवाददाता
शाह एसियन एथलेटिक्स एसोसियनको सदस्यमा निर्वाचित 
Loading ad...
mustang rice ad

काठमाडौं । राजीव बिक्रम शाह एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा निर्वाचित भएका छन् ।

थाईल्याण्डको बैंककमा भएको साधारण सभाले नेपाल एथलेटिक्स एसोसियसनका अध्यक्ष समेत रहेका शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो । 

कार्यसमिति सदस्य पदमा मात्र भएको निर्वाचनमा शाहले सर्वाधिक ३४ मत प्राप्त गरे । कार्यसमितिका ८ जना सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । साहले शीर्ष स्थानमा रहदै ३४ मत प्राप्त गरेका थिए । 

जाजरकोटबाट प्रदेश सभा सांसद जितेका शाह पहिलो पटक एसियन एरिनाको पदाधिकारीमा निर्वाचित भएका हुन् । 

उनी अहिले नेपाल एथलेटिक्स एसोसियनका केन्द्रिय अध्यक्ष छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले नयाँ निर्वाचनका लागि शाहलाई संयोजक राख्दै एथलेटिक्स संघको तदर्थ समिति गठन गरेको छ ।

यस्तै, एसोसियनसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा थाईल्याण्डका सुरपोङ्ग अनियामोङ्गकोल निर्वाचित भए । 

उपाध्यक्षहरुमा चीनका वाङ नाम, भारतका टिगर पान्गापुल तानजंग, कुवेतका सयर सालेह अलानेजी, पाकिस्तानका जनरल मुहम्मद अकरम साइ र उज्वेकिस्तानका एन्ड्री अब्दुवलियेव निर्विरोध रहे ।

महिला सदस्यमा युको अरिमोरी, फिलोमेना बैरोस र स्टेपनिशेवा तात्याना निर्विरोध रहेका थिए ।
 

Loading ad...
LiNing Ad
#शाह एसियन एथलेटिक्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान