बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्राइट फ्युचरद्वारा उज्ज्वल सम्मानित

सोमबार, १८ असार २०८०खेलपाटी संवाददाता
ब्राइट फ्युचरद्वारा उज्ज्वल सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । नैकापस्थित ब्राइट फ्युचर स्कुलले मेक्सिको मजात्लानमा भएको आईएसएफ वल्ड स्कुल तेक्वान्दो च्याम्पियनसिप दोहोरो पदक जित्न सफल उज्ज्वल वाग्लेलाई सम्मान गरेको छ ।

प्रतियोगिताअन्तर्गत अफिसियल र खुला गरी छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन् । 

जुन १८ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा उज्ज्वलले यु–१८ उमेरसमूहको गेरोगीतर्फ पुरुष ७३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । ब्राइट फ्युचरमा कक्षा १० मा अध्ययरत उज्ज्वलको यो नै ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्की, चन्द्रागिरी नगरपालिका वडा ४ का अध्यक्ष घनश्याम लुइटेललगायतले उज्ज्वललाई सोमबार एक कार्यक्रमबीच टीका र खादा लगाएर सम्मान गरे ।

उपाध्यक्ष कोईरालाले उज्ज्वललाई सफलताका लागि बधाई दिदै ब्राइट फ्युचरले विभिन्न खेलमा प्रतिभावन खेलाडी उत्पादनमा विशेष योगदान गरेको धारणा व्यक्त गरे ।

 प्रिन्सिपल थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जितेर स्कुलको मान सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाएकोमा उज्ज्वललाई धन्यवादसंगै बधाई दिदै उनले स्कुलको मात्र नभई मुलुकको गौरव समेत बढेको बताए ।

अध्यक्ष कार्कीले उज्ज्वलको सफलताले अन्य खेलाडीलाई तेक्वान्दोमा लाग्न प्रेरण मिल्ने बताउदै आगामी दिनमा उज्ज्वलले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

Loading ad...
LiNing Ad
ब्राइट फ्युचरद्वारा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनल समीकरण पूरा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर