बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्याडमिन्टन संघको तदर्थ समिति गठन

बुधबार, ३१ जेठ २०८०खेलपाटी संवाददाता
ब्याडमिन्टन संघको तदर्थ समिति गठन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल ब्याडमिन्टन संघको तदर्थ समिति गठन गरेको छ । राखेपले वर्तमान अध्यक्ष रामजी बहादुर श्रेष्ठको संयोजकत्वमा ३९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरुप संघको संरचना बनाउन तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को खेल संघ स्थापना सम्बन्धि मापदण्ड पुरा गरी तीन महिनाभित्र विधान मस्यौदा तयार गरि निर्वाचन गर्ने अख्तियारी सहित श्रेष्ठको नेतृत्वमा तदर्थ समिति गठन गरिएको राखेपले जनाएको छ ।

राखेपले गठन गरेको तदर्थ समितिमा रामजी बहादुर श्रेष्ठलाई संयोजक तोकिएको छ भने अन्यलाई सदस्य राखिएको छ । समितिमा विश्वेस श्रेष्ठ, चन्द्र शेखर लामा, ध्रुव महर्जन, गोबिन्द बहादुर स्वार, मिनबहादुर केसी, नरेशबहादुर सिंह, सुभाव श्रेष्ठ, नारायण बहादुर क्षेत्री, उदय श्रेष्ठ, विरेन्द्र श्रेष्ठ छन् । 

यस्तै, नविन शाह, शामिर बहादुर सिंह, विन्दा पौडेल, बिनोद बस्नेत, हिमाल शाह, जगतबहादुर खड्का, महेन्द्र बिक्रम थामसुहाङ, निर्माण कुमार श्रेष्ठ, राजु थापा, रिसिकेश श्रेष्ठ, रोहित टण्डन, यदुनाथ अधिकारी, छविलाल शाही, दिपक थापा, जिवन कुँवर, सुनिल श्रेष्ठ, नारायण दाहाल, रवि महर्जन, अनोज बस्नेत, मानबहादुर मल्ल, तिलक पाण्डे, बेनुप खत्री, नारायण श्रेष्ठ, गीता शाही, प्रकाश ढकाल, लव भक्त श्रेष्ठ, दिल्लीराम दांगी, भिमसेन लामा सहित राखेपका दुई प्रतिनिधि छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत राखेपमा दर्ता भएका अधिकांश खेल संघ संघीय संरचनामा गएका थिएनन् । सदस्य सचिव टंकलाल घिसिङले पुरानै ऐन अनुसार सञ्चालनमा रहेका राष्ट्रिय खेल संघको तदर्थ समिति गठन गरेर नयाँ विधान अनुसार निर्वाचनमा लैजाने प्रकृया सुरु गरेका छन् ।

सोही अनुसार राखेपका अधिकांश खेल संघले नयाँ विधान निर्माण गरेर निर्वाचन प्रक्रियाबाट गठन हुन सुरु गरेका छन् ।
 

Loading ad...
LiNing Ad
#ब्याडमिन्टन #संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा