बुधबार, १३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतको कालिमपोङमा केटीएम सिटीको नयाँ आउटलेट

सोमबार, २९ जेठ २०८०खेलपाटी संवाददाता
भारतको कालिमपोङमा केटीएम सिटीको नयाँ आउटलेट
Loading ad...
mustang rice ad

काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले भारतको कालिमपोङमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

केटीएम सिटीले भारतको कालिमपोङमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।

भारतमा बजार विस्तार गर्ने क्रममा केटीएम सिटीले भारतमा अर्को नयाँ आउटलेट खोलेको हो ।

यस अघि केटीएम सिटीले भारतको मुस्सोरी, सिक्किम, मनाली र सीलगुरीमा आउटलेट सञ्चालनमा ल्याईसकेको छ । 

नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारतसँगै क्यानडामा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ ।

केटीएम सिटीको नेपालमा ४१ आउटलेट रहेको छ ।

नयाँ खोलिएको आउटलेटमा ग्राहकले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्ने केटीएम सिटीले जनाएको छ ।

पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।

केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।

त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन, फुटसल सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।        

Loading ad...
LiNing Ad
भारतको कालिमपोङमा केटीएम सिटीको नयाँ आउटलेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

 संकटमा राफिन्हा

संकटमा राफिन्हा

अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त