ललितपुर हाइ सफल
शुक्रबार, १९ जेठ २०८०खेलपाटी संवाददाता
काठमाडौं । ललितपुर हाइले दोश्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ ।
कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित गर्यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।
महिलामै रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१–३० तथा बूढानीलकण्ठ बास्केटबल क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ६८–२० ले हराए ।
पुरुषमा नेपाल आर्मीले डाउनटाउन स्पोर्ट्स सेन्टरमाथि ९५–८३ को जित दर्ता गर्यो ।
ललितपुर हाइ सफल






-1774194974029.jpeg&w=3840&q=75)







-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)