सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रपति रनिङ शिल्डका लागि बन्द प्रशिक्षण सुरु

मंगलबार, २८ चैत्र २०७९खेलपाटी संवाददाता
राष्ट्रपति रनिङ शिल्डका लागि बन्द प्रशिक्षण सुरु
Loading ad...
mustang rice ad

हेटौंडा । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने मकवानपुर जिल्लाका खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ ।

पहिलो पटक बन्द प्रशिक्षणमा ६९ जना खेलाडी सहभागी छन् । सोमबारदेखि सुरु भएको बन्द प्रशिक्षण आगामी शुक्रबारसम्म चल्नेछ ।

जिल्लाका पालिकाहरुको सहयोगमा मकवानपुर जिल्ला खेलकुद विकास समितिले पहिलो पटक बन्द प्रशिक्षणको व्यवस्था मिलाएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले बताए ।

बन्द प्रशिक्षणका क्रममा खेलाडीहरुले हेटौंडा–४ स्थित हुप्रचौरमा प्रशिक्षण गर्नेछन् । बिहान र बेलुका २/२ घण्टा प्रशिक्षण हुनेछ । बन्द प्रशिक्षणका लागि २ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष खड्गीले जानकारी दिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सम्बोधन गर्दै पालिका र जिल्लाको नाम राख्ने गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन आग्रह गरे ।

जिल्ला समन्वय समितिले पालिकाका प्रमुखहरुसँगको बैठकमा खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गरेको र पालिकाहरु पनि खेललाई प्राथमिकतामा राख्न तयार रहेको उनले बताए ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वप्रमुख एवम् राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रसार विभागका प्रमुख खुशराज दाहालले मकवानपुर जिल्लाले राष्ट्रपति रनिङ सिल्डको प्रदेशस्तरीय प्रतियोगितामा ५ वटा स्वर्ण पदक जितेको रेकर्ड तोड्ने गरी तयारी गर्न आग्रह गरे ।

प्रदेशस्तरीय प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Loading ad...
LiNing Ad
राष्ट्रपति रनिङ सिल्डका लागि बन्द प्रशिक्षण सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी