सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

साबा प्रि क्वालिफायर खेल्ने नेपाली टिम तयार

शुक्रबार, ०८ असार २०७५खेलपाटी संवाददाता
साबा प्रि क्वालिफायर खेल्ने नेपाली टिम तयार
mustang rice ad

काठमाडौं । फिबा एसिया कप २०२१ को साबा प्रि क्वालिफायर खेल्न नेपाली टोली ढाका जाने भएको छ । बंगलादेशमा आगामी मंगलबारबाट सुरु हुने प्रतियोगितामा सहभागि हुन नेपालको पुरुष बास्केटवल टोली भोली साँझ ५ बजे ढाका प्रस्थान गर्ने भएको हो ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नेपाल बास्केटवल संघले ढाका जाने नेपाली टोलीको बिदाई ग¥यो । संघका अध्यक्ष लामा टेण्डी शेर्पाले बंगलादेश जाने नेपाली टिमका सदस्यलाई जर्सी सहित औपचारिक बिदाई गरे ।

प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, भु्टान र माल्दिभ्सले सहभागि जनाउने छन् । बलियो प्रतिद्धन्दी इन्डिया सहभागि नहुने भएकाले नेपाल शीर्ष दुई भित्र गर्दै डिभिजन २ मा छनोट हुने सम्भावना छ ।

संघका अध्यक्ष लामाले बंगलादेशले ढिलो गरेर निमन्त्रणा गरेका कारण अभ्यासमा केही समस्या भएपनि नेपालको अघिल्लो चरण प्रवेश सम्भावना बलियो रहेको बताए ।
‘प्रतियोगिताले नेपाली खेलाडी र समग्र नेपाली बास्केटवलका क्षेत्रकालागि सुखद नतिजा दिन सक्छ ।’ उनले भने ।

नेपाली टोलीका कप्तान सदिश प्रधान, सौरभ श्रेष्ठ, अजय कुसवाह, विनोद महर्जन, दिलेश्वर साह, राजिव जोशी, मबिन्द्र भण्डारी, निश्चल महर्जन, मनिषराज राजोपाध्याय सुवेदी, मनिष केसी, विजय बुर्जा र आयुष सिंह रहेका छन् ।

कप्तान सदिश प्रधानले इन्डियन टिम सहभागि नहुने भएकाले नेपाललाई अघिल्लो चरण प्रवेशको मौका रहेको बताए । ‘इन्डिया नभएकाले हाम्रो मुख्य लक्ष्य पहिलो बन्नुनै हो ।’ उनले भने, ‘बंगलादेश र श्रीलंकासंग यसअघि समेत नेपालले राम्रो टक्कर दिने भएकाले अघिल्लो चरण छानिने छौ ।’

कप्तान प्रधानले नेपालले सजिलै अघिल्लो चरण प्रवेश गर्ने र त्यो नेपाली बास्केटवलका लागि सबै भन्दा सुखद पक्ष रहेको बताए । बंगलादेशमा हुने छनोट प्रतियोगितामा शीर्ष दुईमा पर्ने टोली डिभिजन टु्मा छनोट हुनेछ । डिभिजन टुको शीर्ष दुई भित्र पर्ने टोलीले अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछ ।

नेपालले आगामी बुधबार माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको खेल बिहिबार भुटान, शुक्रबार श्रीलंका र शनिबार आयोजक बंगलादेशसंग हुनेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो