आइतबार, ३१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सीसीआरसी र जेभियरलाई उपाधि

सोमबार, १५ फाल्गुण २०७९खेलपाटी संवाददाता
सीसीआरसी र जेभियरलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । सीसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बने ।

सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित गर्यो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे । गर्ल्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४–१७ ले हरायो । जेभियरकी श्रृष्टि राईले १० अंक जोडिन् ।

ब्वाइजमा सीसीआरसी समिप र गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेश सिलवाल, हिसानका केन्द्रीय सह–कोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

बास्केटबलको प्रतिस्पर्धासंगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।

Loading ad...
LiNing Ad
सीसीआरसी र जेभियरलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित