हिसान खेलकुद भोलिदेखि
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । हिसान, काठमाडौंको आयोजनामा हिसान खेलकुद शुक्रबारदेखि हुने भएको छ ।
खेलकुदमा फुटसल, बास्केटबल र तान डोरीमा प्रतिस्पर्धा हुने हिसान बागमती प्रदेशका सचिव आनन्दकुमार यादवले जनाएका छन् ।
उद्घाटन मनमैजुस्थित एन्जल्स हार्टमा हुनेछ ।
हिसान खेलकुद भोलिदेखि









-1785859737141.jpeg&w=3840&q=75)
-1785838174487.png&w=3840&q=75)



