मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

नविन र प्रिन्सको जोडी उपाधी नजिक

शनिबार, १५ मंसिर २०७५खेलपाटी संवाददाता
नविन र प्रिन्सको जोडी उपाधी नजिक
mustang rice ad

काठमाडौं । नेपालका नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडी दोश्रो दक्षिण एशियाली यु –२१ ब्याडमिनटन च्याम्पियनसिपको पुरुष युगल तर्फ उपाधी नजिक पुगेका छन् । नविन र प्रिन्सको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २३-२१, २१-१३, २१-१३ ले पराजित गर्दै उपाधी नजिक पुगेका हुन् ।

नविन र प्रिन्सले उपाधीका लागि भारतका भारतका बिष्णु बर्दना गाउड र ध्रुव रावतको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । बिष्णुको जोडीले श्रीलङ्काका चामथ डायस र चिराथ ईल्लेपोरुमाचीको जोडीलाई २१ । १४, २१ । १५ ले पराजित गर्दै फाईनल यात्रा तय गर्न सफल भए ।

पुरुष एकल तर्फ भने सुनिल जोशी र नविन श्रेष्ठ सेमिफाईनलमा पराजित भएका छन् । सुनिल भारतका खेलाडी प्रियान्सु रजावतसंग ७-२१, १४-२१ ले पराजित हुँदै कास्य पदकमा खुम्चिए । यस्तै नविन श्रीलङ्कका रनथुस्का ससिन्दु संग १४-२१, २१-१४, १९-२१ ले पराजित हँदै कास्यमा चित्त बुझाउन बाध्य भए । प्रियान्सु र रनथुस्काले फाईनलमा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी माल्भिका बान्सोद मालदिभ्सकी फथिमाथ नवाहलाई २१-९, २१-१४ ले पराजित गर्दै फाईनल यात्रा तय गरिन् । अव बान्सोदले भारतकी पूर्वा बर्वेसंग उपाधीको लागि प्रतिस्पर्धा गर्ने छन् । बर्वेले श्रीलङ्काकी हसिनी अम्बलङ्गगोड्गेलाई १४-२१, २१- १६, २१-१७ ले पाखा लगाईन् ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा संचालित प्रतियोगिताको महिला युगल तर्फ मालदिभ्सका अमिनाथ नवेहा र फथिमा नवाहको जोडी फाईनल प्रवेश गरे । नेवहा र नवाहको जोडी संग बंगलादेशका रश्मा अक्तर र उर्मी अक्तरको जोडी २१-१४, २१-१४ को सोझो सेटमा पराजित भए ।

यस्तै अर्को खेलमा भारतका पूर्वा बार्वे र तनिशा क्रास्टोको जोडीले जित निकाले । बार्वे र क्रास्टोको जोडीले नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीलाई २१-५, २१-८ को सहज जित निकाले ।

मिक्स युगलमा पनि नेपालले पराजय भोग्यो । नेपालका प्रुफुल महर्जन र रशिला महर्जनको जोडी श्रीलङ्काको जोडी रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडी संग २१-१४, २१ । ११ ले पराजित भए । यसतै अर्को खेलमा तनिशा क्रास्टो र बिष्णुबर्दन गौडको जोडीले बंगलादेशका फारबिन विन्ते ईमदाद हृदिता र सयद सकर मोहम्मद सिबगातको जोडीलाई २१-७, २१-११ ले पराजि गर्दै फाईनल प्रवेश गरे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै