आइतबार, ३१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा

बिहिबार, २४ कार्तिक २०७९खेलपाटी संवाददाता
स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित गर्यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे । श्रृजनाका मिसन गोलेले ४, युनिकका सन्जित रिमालले ४ र रेडिअन्टका विदान कार्कीले ८ स्कोर गरे ।

सिनियर गर्ल्समा लोक आदर्शले सनसाइनलाई ४–३ तथा डिफेन्डिङ च्याम्पियन निम्सले स्वर्णिमलाई १६–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लोक आदर्शकी सम्मानिका ठकुरीले ३ तथा निम्सकी सरेना सुनवारले ६ अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले विस्डमलाई ३९–८, काठमाडौं जेभियरले हेम्सलाई ३०–२८, डिफेन्डिङ च्याम्पियन निम्सले राइजिङ स्टारलाई ४१–६, एचएचसीएले स्वर्णिमलाई ३४–१५ र बौद्ध चिल्ड्रेन हेभनले द एक्सेल्सियरलाई ३१–१० ले पन्छाए । विजेता सबै क्वाटरफाइनलमा पुग्न सफल भए ।

ग्रिनफिल्डका सशान्त कार्कीले २१, काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले ८, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापा मगरले १४ स्कोर गरे ।

Loading ad...
LiNing Ad
स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित