बिहिबार, १४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : पदक तालिकामा आर्मीको अग्रता कायम

बिहिबार, ०३ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : पदक तालिकामा आर्मीको अग्रता कायम
Loading ad...
mustang rice ad

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन  आर्मी क्लबले अग्रता कायम राखेको छ । 

नवौं राष्ट्रिय खेलकुदको सातौं दिन आर्मीले १ सय ५० स्वर्ण पदक सहित शीर्षता कायम गरेको हो ।

आर्मीले ९४ रजत र ७० कास्यसहित कुल ३ सय १४ पदक हात पारेको छ ।

दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ ।

पुलिसले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यपदक सहित १५८ पदक जितेको छ ।

अर्को विभागीय टिम एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य सहित कुल १७६ पदक हात परेको छ ।

यसैगरी गण्डकी प्रदेशले २९ स्वर्ण, २८ रजत र ४९ कास्य सहित कुल १०६ पदक जित्दा बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कास्य पदक सहित १२३ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले १० स्वर्ण, ८  रजत, ६ कास्य सहित २४ पदक, प्रदेश १ ले ९ स्वर्ण, २२ रजत ४४ कास्य सहित ७५ पदक, सुदूरपश्चिमले ८  स्वर्ण,६ रजत र ३३ कास्य पदक सहित ४७ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ८ रजत र २१ कास्य सहित ३४ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ४ स्वर्ण, १८ रजत र ३७ कास्य सहित ५९  र कर्णाली प्रदेशले २ स्वर्ण, ३ रजत, ११ कास्य पदक सहित १६ पदक हात पारेको छ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : पदक तालिकामा आर्मीको अग्रता कायम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

बंगलादेश फर्किए अनन्त

बंगलादेश फर्किए अनन्त

चम्किएका सन

चम्किएका सन

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्