मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : बक्सिङको पुरुषतर्फ २४ जना सेमिफाइनलमा

सोमबार, ३१ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : बक्सिङको पुरुषतर्फ २४ जना सेमिफाइनलमा
Loading ad...
mustang rice ad

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् । पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ सेमिफाइनलमा पुगेका छन् । उनले ४.१ अंक प्राप्त गरेका थिए । यस्तै ५१ केजी तौल समूहमा बाग्मती प्रदेशका रविन थापा विजयी भए ।

५१ केजी समूहमा नेपाल पुलिस क्लवका चन्द्रवहादुर थापा (५ अंक) त्रिभुवन आर्मी क्लवका सुवास तामाङ (४.११अंक) ५४ केजीमा गण्डकी प्रदेशका पूर्णवहादुर गुरुङ (३.२) सोही समूहमा प्रदेश १ का आङपेम्वा शेर्पा, सोही समूहमा कर्णालीका प्रकाश शाही (४.१), ५७ केजी समूहमा एपीएफका पुरन राई (५ अंक), ६० केजी समूहमा लुम्बिनी प्रदेशका अनिलकुमार पुन मगर (३.२) र ४ अंक प्राप्त गर्दै बाग्मतीका सुवास माली विजयी भए ।

यसैगरी, ६३ केजीमा लुम्बिनीका नेत्रबहादुर थापा विजयी भएका छन् । उनले ५ अंक प्राप्त गरेका थिए । यस्तै, सोही समूहमा आर्मीका लालु आले मगर (३.२), ६७ केजीमा बाग्मतिका दावा र्छिरिङ लामाले ५ अंक ल्याए । आर्मीका धनबहादुर दलार्मीले ५ अंक ल्याएका छन् । त्यस्तै, ७१ केजी समूहमा एनआरएनका चन्द्रवहादुर तामाङले बाग्मती प्रदेशका प्रमोद राईबाट वाकवभर पाएका छन् । एपीएफका निश्चल विष्टले ३.२ अंक प्राप्त गर्दै विजयी भए । ७५ केजी उमेर समूहमा प्रदेश १ का प्रशान्त दाहाल (५ अंक), सोही समूहमा लुम्बिनीका हेमराज राउतले मधेशका राम निवास कुमारसँग वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । ८० केजी समूहमा प्रदेश १ का फूर्वेनी शेर्पा ४.१ ल्याएर विजयी भएका छन् । सोही समूहमा मधेशका मनोज वेल्दारले वाकवभर दिएपछि बाग्मती प्रदेशका मोहन तामाङले सेमिफाइनल यात्रा तय गरे । ८६ केजी तौल समूहमा पनि एपीएफका रविन नेपालीले आर्मीका कृष्णराज शाहीवाट वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरे ।

९२ केजीमा एपीएफका गोकुल गुरुङ विजयी भए । सोही समूहमै गण्डकीका दिपक सुनुवार विजयी भएका छन् भने, ९२ भन्दा माथिको तौल समूहमा लुम्बिनी प्रदेशका सुजन थापा मगर विजयी भए ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : बक्सिङको पुरुषतर्फ २४ जना सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज