शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
  4. /
  5. नवौं राष्ट्रिय : स्क्वासमा अमृत क्वाटरफाइनलमा

नवौं राष्ट्रिय : स्क्वासमा अमृत क्वाटरफाइनलमा

२०२२ अक्टोबर १५, शनिबारखेलपाटी संवाददाता

नवौं राष्ट्रिय : स्क्वासमा अमृत क्वाटरफाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासको पुरुषतर्फ प्रि-क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् ।

शनिबार भएको खेलमा गण्डकीका अमृत थापामगर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । थापा मगर आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा र गण्डकीकै नवराज थापाले प्रदेश नम्बर १ का विर बहादुर नेपाललाई ३–० को सेटमा पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल रहे ।

बागमतीका अह्रान्त सिम्हाले एपिएफका पासाङ ब्लोनलाई ३–० को सोझो सेटमा पराजित गरे । एपिएफका दिव्य बज्रचार्यले लुम्बिनीका ज्ञानु चोधरीलाई ३–० को सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । बागमतीका राजेन्द्र शाक्य (दाई) ले एपिएफका रिद्दी शाक्य (भाई) लाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान बनाए ।

यसैगरि गण्डकीका दिपक थापाले आर्मीका रत्नकाजी शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरे । अर्काे खेलमा बागमतीका ओमित शाक्यले आर्मीका विकास मगरलाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरे । यसैगरि बागमतीका अमिर ब्लोन मधेस प्रदेशका सुगम तुलासानमाथी वाकओभरमार्फत विजयी हुदै अन्तिम ८ मा प्रवेश पाए ।

महिला तर्फ भएको लिगचरणमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा आठौं संस्करणको महिला च्याम्पियन गण्डकीकी कृष्णा थापामगरले बागमतीकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराइन् ।

महिलातर्फको भएको अन्तिम खेलमा त्रिभुवन क्लब आर्मीकी अस्मिता नगरकोटीले गण्डकीकी करिश्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् ।

पोखरामा जारी प्रतियोगितामा २ विभागीय टोली र ५ वटा प्रदेशबाट कुल २५ जना पुरुष र ७  जना महिला खेलाडीहरुले सहभागिता जनाएका छन् ।

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।

नवौं राष्ट्रिय : स्क्वासमा अमृत क्वाटरफाइनलमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Bhat Bhateni
एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए