साबा च्याम्पियनसिप : नेपालको पहिलो जित
मंगलबार, ११ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।
मालेमा मंगलबार राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो ।
यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो ।

अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।
प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपालको पहिलो जित







-1774194974029.jpeg&w=3840&q=75)


-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


