आर्मी फाइनलमा
शुक्रबार, ०३ भाद्र २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५–६३ ले पराजित गर्यो । आर्मीका आयुश सिंह र निश्चल महर्जनले समान १९–१९ स्कोर गरे ।
चारै क्वाटरमा आर्मीले अग्रता हासिल गर्यो । पहिलो क्वाटरमा ३२–१५ को अग्रता लिएको आर्मीले अग्रतालाई निरन्तरता दिदै २४–१५, २८–१९ र २१–१४ स्कोर गर्यो ।
आर्मी फाइनलमा








-1766460697450.webp&w=3840&q=75)




-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)