आर्मी क्वाटरफाइनलमा
बुधबार, ०१ भाद्र २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित गर्यो ।
जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे ।
पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो ।
अन्य क्वाटरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर गर्यो ।
आर्मी क्वाटरफाइनलमा








-1766460697450.webp&w=3840&q=75)




-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)