सोमबार, १८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेत्रहीन क्रिकेटको अध्यक्षमा फेरि पवन 

बिहिबार, १२ श्रावण २०७९खेलपाटी संवाददाता
नेत्रहीन क्रिकेटको अध्यक्षमा फेरि पवन 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन: पवन घिमिरे निर्वाचित भएका छन् ।

संघको बिहीबार बसेको १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेसनले नयाँ कार्यकालको लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै संघको उपाध्यक्षमा गिता पौडेल, महासचिवमा अमृत बराल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिबमा निलकण्ठ तिमिल्सेना निर्वाचित भएका छन् ।

संघले दृष्टिबिहिन महिला क्रिकेट खेललाई थप उचाईमा पुर्याउन समिक्षा ज्ञवालीको संयोजकत्वमा ५ सदस्य  महिला समिति समेत गठन गरेको छ ।

महिला समितिको सदस्यमा मुना अर्याल, भगवती अमगाई , शुसिला चौधरी र  सरिता घिमिरे रहेका छन् ।

 

Loading ad...
LiNing Ad
नेत्रहीन क्रिकेटको अध्यक्षमा फेरि पवन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

सलाहलाई अविश्वसनीय प्रस्ताव

सलाहलाई अविश्वसनीय प्रस्ताव

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

स्तब्ध मेसी

स्तब्ध मेसी

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

सुखद् रहेन मोरिन्होको पुनरागमन

सुखद् रहेन मोरिन्होको पुनरागमन

सिटीको हार

सिटीको हार

आश्रयलाई दोहोरो पदक

आश्रयलाई दोहोरो पदक