शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेल हारेपछि नयाँ बस्तीको 'उपद्रो'

शनिबार, २६ चैत्र २०७८खेलपाटी संवाददाता
खेल हारेपछि नयाँ बस्तीको 'उपद्रो'

खेल सकिएपछि प्लेयर बक्स तोडफोड गर्दै अफिसियल र खेलाडी । फोटो : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । नयाँ बस्ती युवा क्लबले शनिबार यस सिजनको बी डिभिजनको आफ्नो अन्तिम खेल खेल्यो । उसले अन्तिम खेलमा मध्यपुर युथ एसोसियसनलाई ३–१ ले नतिजा सुम्पियो । 

शनिबार खेल हारेपछि नयाँ बस्तीले एन्फा कम्प्लेक्स सातदोबाटोमा उपद्रो मच्चायो । खेल सकिएपछि क्लबका खेलाडी र अफिसियलले आफुहरु बस्ने स्थान तोडफोड गरेका छन् । 

उनीहरुले प्लेयर बक्सलाई तोडफोड गर्नुका साथै कुर्सी समेत भाँचेका थिए । 

नयाँ बस्ती रेलिगेशनबाट संघर्ष गरिरहेको छ । शनिबारको नतिजाले उसलाई रेलिगेशनमा पार्न सक्छ । 

सामाजिक युथ क्लब र टुसालले आईतबार अन्तिम खेलमा जित निकालेको खण्डमा नयाँ बस्ती रेलिगेशनमा पर्न सक्छ । 

नयाँ बस्तीको १५ अंक छ । एक खेल कम खेलेका सामाजिक युथ र टुसालको समान १४ अंक छ । झम्सिखेल ९ अंक सहित रेलिगेशनमा परिसकेको छ । 

लिगको अन्तिम खेलमा जित निकाल्दै ब्वाईज युनियन र मध्यपुर युथ रेलिगेशनबाट जोगिएका छन् ।
 

Loading ad...
LiNing Ad
#नयाँ बस्ती

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने