मार्क उडले दोस्रो टेस्ट गुमाउने
मंगलबार, ०१ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका फास्ट बलर मार्क उडले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटको कारण उडले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
उनले कुहिनाको चोट बोकेको बताईएको छ ।
इंग्ल्यान्डको उनको स्थानमा सकिब महमुदलाई टोलीमा राखेको छ ।
इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट बुधबार सुरु हुनेछ ।
तीन खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट ड्र भएको थियो ।
उडले दोस्रो टेस्ट गुमाउने












-1770375849820.jpg&w=3840&q=75)


