मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ईपीएल खेलेका गुरुबाजले आईपीएल खेल्ने

मंगलबार, २४ फाल्गुण २०७८खेलपाटी संवाददाता
ईपीएल खेलेका गुरुबाजले आईपीएल खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । अफगानिस्तानका ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले भारतीय क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।

आईपीएलको नयाँ टिम गुजरात टाईटन्सले इंग्ल्याण्डका जासन रोयको स्थानमा गुरबाजलाई अनुबन्धन गरेको हो ।

गुरबाज आईपीएल खेल्ने तेस्रो अफगानिस्तानी खेलाडी हुने छन् । यसअघि मोहमद नाबी र राशिद खानले आईपीएल खेल्दै आएका थिए ।

गत महिना सम्पन्न आईपीएल अक्सनमा भने गुरुबाजलाई अनुबन्धन गर्न कुनै टिम इच्छुक देखिएका थिएनन् ।

२० वर्षीय उनलाई न्युनतम मुल्य ५० लाख भारतीय मूल्यमा गुजरातले लिएको हो । अक्सनमा २ करोड भारतीय मुल्यमा बिक्रि भएका रोय अनिश्चित समयको लागि विश्राम लिएपछि गुरुबाजले मौका पाएका हुन् ।

गुजरात आउने संस्करणको नयाँ टिम हो । आईपीएलले आउने संस्करणको लागि दुई नयाँ टिम थप्दै १० सहभागी टिम पुर्याएको हो ।

गुरुबाजले नेपालमा आयोजना भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को गत संस्करण काठमाडौं किङ्स इलाभेनबाट खेलेका थिए ।

 

Loading ad...
LiNing Ad
ईपीएल खेलेका गुरुबाजले आईपीएल खेल्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त