महाशिलाको जित
मंगलबार, २४ फाल्गुण २०७८खेलपाटी संवाददाता
1646754506.jpg&w=3840&q=75)
काठमाडौं । महाशिलाले दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित गर्यो ।
अन्य खेलमा भंगाराले हिलेलाई २–०, राङखोलाले दृष्टिलाई २–१, आँधीखोलाले दरौलाई २–० तथा प्रगतिशिलले क्षेत्री समाजलाई २–१ ले हराए ।
प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजना भइरहेको हो ।
महाशिलाको जित






-1785743764437.jpeg&w=3840&q=75)




-1786377986381.jpeg&w=3840&q=75)


-1786375219720.jpg&w=3840&q=75)

-1786356600323.jpeg&w=3840&q=75)