सेन्ट्रल जोनको अर्को संस्करण माल्दिभ्स आयोजना हुने
सोमबार, १२ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।
माल्दिभ्स भलिबल एसोसियसनले सन् २०२२ को सेन्ट्रल जोन माल्दिभ्समा आयोजना हुने जनाएको छ ।
माल्दिभ्स भलिबलले मिति भने खुलाएको छैन ।
यस संस्करणको सेन्ट्रल जोन बंगलादेशमा भईरहेको छ ।
नेपालको महिला टोली अपराजित रहदै फाइनल पुगेको छ ।
सेन्ट्रल जोनको अर्को संस्करणको माल्दिभ्स आयोजना हुने






-1785743764437.jpeg&w=3840&q=75)




-1786377986381.jpeg&w=3840&q=75)


-1786375219720.jpg&w=3840&q=75)

-1786356600323.jpeg&w=3840&q=75)