कतारविरुद्ध इन्दुको अर्धशतक
मंगलबार, ३० कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अहिले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको हो।
कतारविरुद्ध नेपालकी इन्दु वर्माले अर्धशतक पूरा गरेकी छिन् । इन्दुले ४५ बलमा ५० रन पूरा गरेकी हुन् ।
इन्दुले ५ चौका प्रहार गरिन् ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)