बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया

शनिबार, भदौ १९, २०७८खेलपाटी संवाददाता
फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया
Classic Tech Internet Ad

काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष दमन बस्नेतले महासंघलाई अझ कसरी सशक्त ढंगले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउदै महासंघ प्रति केहि गुनासा भए सम्बद्ध पदाधिकारीहरुलाई भेटी आफ्ना कुरा राख्नु पर्नेमा जोड दिए ।

उनले महासंघले गरेका विभिन्न कार्यक्रम तथा भावी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी गराए ।

त्यसै अवसरमा उनले कोरोना भाइरस (कोभिड– १९) का कारण दिवंगत भएका क्योकुसिन करातेका प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा स्थापन गरिने कोषका लागि विभिन्न संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगका बारेमा पनि जानकारी गराएका थिए ।

उनले कोषमा जम्मा हुने रकमको ब्याजबाट प्रत्येक वर्ष स्व. वज्राचार्यको स्मृतिमा क्योकुसिन कारतेका एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी चयन गरी पुरस्कृत गर्ने योजना रहेको अवगत गराए ।

कार्यक्रममा सहभागी क्योकुसिनकर्मीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल