बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. त्रिपलजम्प
Loading ad...
Bhat Bhateni Supermarket Ad

भेनेजुएलाकी रोजासले जितिन् कीर्तिमानी स्वर्ण

आइतबार, १७ श्रावण २०७८खेलपाटी संवाददाता
भेनेजुएलाकी रोजासले जितिन् कीर्तिमानी स्वर्ण
Loading ad...
mustang rice ad

एजेन्सी । भेनेजुएलाकी युलीमार रोजासले टोकियो ओलम्पिकको महिला त्रिपल जम्पमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

ओलम्पिक स्टेडियममा आइतबार रोजासले १५.६७ मिटर जम्प गर्दै विश्व कीर्तिमान बनाएकी हुन् ।

रोजासले युक्रेनी खेलाडी इनिसाले सन् १९९५ मा बनाएको १५.५० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।

रोजास ओलम्पिकमा स्वर्ण पदक जित्ने भेनेजुएलाको पहिलो महिला खेलाडी समेत बनिन् ।

पोर्चुगलका मामोना प्याट्रिसियाले १५.०१ मिटरसहित रजत जित्दा स्पेनकी पेलेट्रियो अनाले १४.८७ मिटर जम्प गर्दै कास्य जितिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

लङजम्पमा ताराले अमेरिकालाई दिलाइन् स्वर्ण

लङजम्पमा ताराले अमेरिकालाई दिलाइन् स्वर्ण

सुदूरका आशिषले ट्रिपलजम्पमा तोडे ३६ वर्षे कीर्तिमान

सुदूरका आशिषले ट्रिपलजम्पमा तोडे ३६ वर्षे कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा