शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलपाटीकर्मी ढकाललाई ओलम्पिक लेखनकाे पुरस्कार

बिहिबार, ०७ श्रावण २०७८खेलपाटी संवाददाता
खेलपाटीकर्मी ढकाललाई ओलम्पिक लेखनकाे पुरस्कार
Loading ad...
mustang rice ad

झापा । खेलपाटीका प्रदेश १ संयाेजक नमिन ढकाल प्रदेश स्तरिय ओलम्पिक लेखन प्रतियाेगिताकाे विजेता बनेका छन् ।

स्पार्टस फर अल कमिसनकाे समन्वयमा नेपाल पत्रकार महासंघ झापाकाे आयाेजनामा भएकाे लेखन प्रतियाेगितामा ढकालले लेखेकाे ओलम्पियन प्रमिला रिजालको इलामबाट लन्डन ओलम्पिकसम्मकाे संघर्षको कथा उत्कृष्ट ठहरिएको हो ।

ओलम्पिक लेखन प्रतियाेगिताकाे विजेता बनेका ढकालले ११ हजार र सम्मान पत्र प्राप्त गरे ।

ताप्लेजुङका खगेन्द्र अधिकारी द्वतिय बन्दै नगद ७ हजार, झापाका हिमाल खरेल तृतिय बन्दै ५ हजार र पाँचथरका भिमकुमार बास्काेटा सान्त्वना घाेषित हुँदै २ हजार प्राप्त गरे ।

एक समारोहका बिच पत्रकार महासंघको कार्यालयमा विजेताहरूलाई पुरस्कृत गरेकाे छ ।

कमिसनका प्रदेश संयाेजक एवम विर्तामोड नगरपालिका -३ का वडाध्यक्ष भाेजराज सिटाैला, महासंघका अध्यक्ष एकराज गिरी, प्रदेश संचार प्रतिष्ठानका सदस्य गाेपाल काफ्ले लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।

साेहि समारोहमा काेभिड संक्रमित झापाका पत्रकारलाई लेखनवृति प्रदान गरिएको थियो ।

May be an image of 3 people, people standing, indoor and text that says 'नेपा PER महासंघ RNALISTS'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

Loading ad...
xTreme Energy Drink
पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल

रोनाल्डिन्हो इटाली पुगे

रोनाल्डिन्हो इटाली पुगे

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान