मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

साराङ्गे छहारी भलिबल – ढोरपाटनको विजयी सुरुवात

बुधबार, ०४ चैत्र २०७७खेलपाटी संवाददाता
साराङ्गे छहारी भलिबल – ढोरपाटनको विजयी सुरुवात

साराङ्गे छहारी कपमा प्रतिस्पर्धा गर्दै खेलाडी । फोटो : खेलपाटी

mustang rice ad
 
काठमाण्डौं । प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । 
 
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भए ।
 
पहिलो खेलमा आरजे ग्रुपले आर आर कलेजलाई पराजित गर्दा ढोरपाटन क्लबले कागेश्वरी गाउँपालिकालाई पराजित गर्याे । 
 
यस्तै, राईजिङ युथ क्लबले त्रिभुवन डोमेस्टिक एरपोर्टलाई हराउँदा पर्वत बडिगाड गाउँपालिकाले आयोजक निलोलाई पराजित गर्याे । 
 
प्रतियोगिताको दोस्रो दिन १० खेल हुनेछन् । 
 
यसअघि प्रतियोगिताको उद्घाटन प्रतिनिधि सांसद तथा नेपाली कांग्रेसका नेता गगन थापाले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आयोजन टोलीले देखाएको मेहनतको कदर गर्दै प्रतियोगिताको सफलताको लागि शुभकामना प्रदान गरे । 
 
‘युवा साथीहरुले क्लब खोलेको ४ महिनामै प्रतियोगिता आयोजना गरेर राम्रो संकेत देखाउनु भएको  छ ।  म प्रतियोगिता सफलताको लागि  शुभकामना ब्यक्त गर्दछु ।’ पूर्व मन्त्री समेत रहेका थापाले भने । 
 
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले युवा टोलीले गरेको कार्यको प्रशंसा गर्दै प्रतियोगिता सफल आयोजना गर्न शुभकामना दिए । 
 
२० टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
 
यस्तै, उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
 
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
 
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।
 
प्रतियोगितामा बिभाग तथा प्रदेश खेलेका खेलाडीले सहभागीता जनाउन नपाउने नियम रहेको आयोजकले जनाएको छ । 
 
फाइनल खेल अघि मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । हाँस्यकलाकार तथा फिल्मकर्मी केदार घिमिरे (माग्नेबुढा)ले आफ्नो प्रस्तुती देखाउनेछन् ।
 
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा खेलपाटी डटकम रहेको छ । 

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक