नेपाल टिम च्याम्पियन
आइतबार, चैत १, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
१६ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ नेपाल समग्रमा टिम च्याम्पियन बनेको आयोजक ठमेल शाखा डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कांस्यसाथ भारत दोश्रो भयो ।
पुरुषमा भारतका सामर्थ राङगुछे तथा महिलामा नेपालकी सोनु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)