मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. आयोजक एसपीएलाई उपाधि

आयोजक एसपीएलाई उपाधि

२०२१ मार्च १३, शनिबारखेलपाटी संवाददाता

आयोजक एसपीएलाई उपाधि

धनगढी । आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले धनगढीमा भएको मेयर एसपीए कप छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा अत्तरियाको दुर्गालक्ष्मी माविलाई ३-० को सेटमा हराउँदै एसपीए च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा एसपीएले दुर्गालक्ष्मीलाई २५–१९, २६–२४ र २५–१२ को सेटमा पराजित गर्यो ।

उपाधिसँगै एसपीएले ५० हजार प्राप्त गर्दा उपविजेता दुर्गालक्ष्मी माविले २५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा शान्ति मावि तेस्रो भएको छ । शान्ति माविले दिपेन्द्र चापपाते माविमाथि ३-० को सोझो सेटको जित हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा शान्ति माविले दिपेन्द्र चारपातेलाई २५–१६, २५–६ र २५–७ को स्कोरमा हराउँदै नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तीन दिनसम्म धनगढीमा सञ्चालन भएको प्रतियोगितामा एसपीएकी गरिमा बोहोरा प्लेयर अफ द टुर्नामेन्ट भईन् । त्यस्तै एसपीएकी राधिका ऐर वेष्ट स्पाईकर, एसपीएकी निर्मला ओझा वेष्ट डिफेन्डर र एसपीएकै निर्मला बोहोरा वेष्ट सर्भर भईन् । दुर्गालक्ष्मीकी पुष्पा धामी वेष्ट सेटर भईन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित