शनिबार, ०६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुल्चोक र श्री भगवतीको बराबरी

शनिबार, १५ फाल्गुण २०७७खेलपाटी संवाददाता
पुल्चोक र श्री भगवतीको बराबरी

तस्बिर - विवेक सुवेदी/एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शनिबार पुल्चोक र श्री भगवतीले गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । जसको कारण दुबै टिमले एक अंकमा चित्त बुझाउनु पर्यो ।

यस बराबरीसँगै श्री भगवतीले ७ खेलबाट ६ अंक जोडेको छ ।

श्री भगवती लिगको नवौं स्थानमा रहेको छ ।

पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल

Loading ad...
xTreme Energy Drink
नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान