सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुख्यमन्त्री कप : तनहुँ र कास्की क्वाटरफाइनलमा

बुधबार, ०५ फाल्गुण २०७७खेलपाटी संवाददाता
मुख्यमन्त्री कप : तनहुँ र कास्की क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

पोखरा । तनहुँ र कास्की मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा प्रतियोगिता अन्तर्गत महिलातर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा तनहुँले बागलुङलाई २–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तनहुँले बागलुङमाथि २०–२५, २५–१० र २५–१८ को सेटमा जित निकाल्यो । जितसँगै तनहुँले ६ अंक जोडेको छ ।

तनहुँ समूह बी को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो ।

यस्तै बागलुङले लमजुङलाई २८–२५ र २५–६ को सोझो सेटमा पराजित गरेको छ । जितसँगै बागलुङले ३ अंक जोडेर उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ ।

यसैगरी महिलातर्फको अर्काे खेलमा कास्कीले मुस्ताङलाई २५–११ र २५–७ को सोझो सेटमा हरायो ।

जितसँगै ३ अंक जोडेको कास्की समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको हो ।

यस्तै पुरुषतर्फको पहिलो खेलमा म्याग्दीले बाग्लुङलाई २१–२५, २५–१७ र १७–२५ को सेटमा पराजित गर्यो ।

यस्तै म्याग्दीले लमजुङलाई २५–१३ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ ।

जितसँगै म्याग्दीले ६ अंक जोडेको छ ।

पर्वतले तनहुँलाई २–१ को सेटमा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

पर्वतले तनहुँविरुद्द २४–२६, २५–१७ र २५–१६ को सेटमा जित निकाल्यो ।

यस्तै पर्वतले मुस्ताङलाई २५–९ र २५–१३ को सोझो सेटमा हराएको छ । जितसँगै पर्वतले ६ अंक जोडेको छ । तनहुँले ३ अंक जोडेको छ ।

प्रतियोगिताको पुरुषतर्फको अन्तिम खेलमा लमजुङ विरुद्द बागलुङले १५–२५, २६–२४ र १५–२५ को सेटमा हरायो । जितसँगै बागलुङले ३ अंक जोडेको छ ।

यस्तै गोरखाबाट वाकओभर पाएको नवलपुर सिधै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

Loading ad...
xTreme Energy Drink
अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल