कराते खेलाडी आर्यन सम्मानित
आइतबार, माघ २५, २०७७खेलपाटी संवाददाता

काठमाडौं । कराते खेलाडी आर्यन रन्जितलाई आरके इन्टरटेन्टमेन्ट ग्रुपले सम्मान गरेको छ ।
विभिन्न क्षेत्रमा योगदानपुर्याउने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा खेलकुद क्षेत्रबाट आर्यनलाई सम्मान गरिएको नेपाल सोरिनरियो कराते संघका प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको गौरव बढाएको र वल्र्ड बुक आफ रेकर्ड, लन्डनमा नाम लेखाउन सफल भएवपात आर्यनलाई सम्मान गरिएको बताइएको छ ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले आर्यनलाई एक कार्यक्रमबीच दोसल्लासहित सम्मान पत्रबाट सम्मान गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)