बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

जुडो दिवसमा विश्व शान्तिको कामना

बुधबार, १२ कार्तिक २०७७खेलपाटी संवाददाता
जुडो दिवसमा विश्व शान्तिको कामना

विश्व शान्तिकाे कामना गर्दै पशुपति क्षेत्रमा गरिएकाे दिप प्रज्जवल । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । विश्व शान्तिको कामना गर्दै नेपालमा समेत अन्तराष्ट्रिय जुडो दिवस मनाईएको छ ।

जुडो खेलका जन्मदाता जिगारो कानोको जन्म दिनको अवसरमा नेपालमा समेत विश्व शान्तिको कामना गर्दै मनाईएको हो ।

अन्तराष्ट्रिय जुडो महासंघ (आईजेएफ)को आह्वानमा जुडो दिवस विश्वभर अक्टोबर २८ मा मनाईने गरिन्छ ।

नेपालमा समेत जुडो दिवसका अवसरमा स्वयम्भुनाथ र पशुपतीमा दीप प्रज्जवलन गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण यस वर्ष आईजेएफले दिवसका लागि स्ट्रगल टुगेदर नारा राखेको छ ।

महामारीको समय विश्व शान्तिको कामना गर्दै दिवस मनाईएको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले खेलपाटीलाई बताए ।

‘हरेक वर्ष दिवसका अवसरमा कार्यक्रम गर्दै आएका थियौं । यस वर्ष महामारीले गर्दा औपचारिक कार्यक्रम गर्न सकिएन । विश्व शान्तिको कामना सहित पशुपति सहित विभिन्न स्थानमा दिप प्रज्जवलको कार्यक्रम गरेका छौ ।’ उनले भने ।

जुडो संघले दिवसका अवसरमा अघिल्ला वर्षमा विभिन्न प्रतियोगिता सहित सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

Loading ad...
xTreme Energy Drink
पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा