सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

एआईए र भ्यालीपब्लिकको जित

शुक्रबार, १५ भाद्र २०७५खेलपाटी संवाददाता
एआईए र भ्यालीपब्लिकको जित
mustang rice ad

काठमाडौं । क्विक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा एआईए र भ्याली पब्लिक स्कुलले जित निकालेका छन् ।

काठमाडौंको टोखास्थित ग्रिन्ल्याण्ड विद्यालयको कोर्टमा भएको सिनियर छात्रको खेलमा एआईएले सोर्ससेन्ट स्कुललाई १९–१० को स्कोरमा हराएको हो ।

विजेताको टोलीको जितमा आयुष केसीले ७ स्कोर गरे । अर्को खेलमा भ्याली पब्लिकले नेपाल मोडललाई ४७–२४ को स्कोरमा हरायो । भ्यालीको जितमा सुमार्गी गुरुङले १५ स्कोर गरे ।

त्यस्तै, एचएचसीएले टिआएलाई १९–१० को स्कोरले हरायो । विजेता टोलीको जितमा दिपराज तामाङले १५ स्कोर गरे । बुढानिलकण्ठले निर्मल बाटिकालाई पराजित ग¥यो । बुढानिलकण्ठको जितमा मनिल राईले १४ स्कोर गरे ।

जुनियर छात्रको खेलमा ग्रिनल्यान्डले बिएनएलाई २२–७ को स्कोरले हरायो । त्यस्तै, लक्ष्मीपुरले एन्जल्सहार्टलाई २०–१८ को स्कोरमा हराउदाँ भ्यालीपब्लिकले अभियनलाई १४–६ को स्कोरमा पराजित ग¥यो ।

त्यस्तै सिनियर छात्राको खेलमा एचएचसीएले बुढानिलकण्ठलाई २७–५ को स्कोर, टिआइएले भद्रकालीलाई २९–२१ को स्कोर, भ्यालीपब्लिकले बिएनएलाई ३२–९ को स्कोरमा हरायो ।

प्रतियोगितामा सिनियर छात्रतर्फ १६, जुनियर छात्रमा १६ र सिनियर छात्रामा १२ टोलीको सहभागिता रहेको छ ।

यता, ज्ञानोदय र बाबा बोडिङ स्कुलले उलेन्द्रध्वज अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा जित निकालेका छन् ।

काठमाडौंको ठमेलस्थित आयोजक गोदाबारी एल्मोनायन एशोसियसनको हलमा भएको छात्रतर्फको खेलमा ज्ञानोदय स्कुलले सेन्जजेभियर गोदावारीलाई १९–२ को स्कोरमा हरायो ।

बाबा बोडिङ स्कुलले मल्सि इन्टरनेश्नल स्कुललाई ३३–५ को फराकिलो अन्तरले हरायो । त्यस्तै छात्रातर्फ ड्याफोडिल र मल्सिले जित निकालेका छन् ।

ड्याफोडिलले सेन्ज जेभियर गोदावारीलाई ६–५ को स्कोरमा हरायो । मल्सिले सेन्ज जेभियर जाउलाखेललाई ३२–४ को फराकिलो अन्तरमा हरायो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’