राइडर कप गल्फ एक वर्ष सर्यो
बुधबार, २४ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण अमेरिकामा तय भएको राइडर कप गल्फ एक वर्ष पछि सरेको छ ।
अमेरिकाको प्रोफेसनल गल्फ एसोसिएसनले बुधबार ४३ औं संस्करणको प्रतियोगिता एक वर्ष सरेको जनाएको छ ।
प्रतियोगिता सेप्टेम्बर २५ देखि २७ सम्म हुने तय भएको थियो । तर, अब प्रतियोगिता सन् २०२१ को सेप्टेम्बर २४ देखि २६ सम्म हुनेछ ।
यस्तै इटालीमा तय भएको ४४ औं संस्करणको राइडर कप समेत सरेको छ ।
इटालीमा तय भएको प्रतियोगिता सन् २०२३ मा हुनेछ ।






-1761584666208.jpeg&w=3840&q=75)


-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)


%20(1)-1765977079083.jpeg&w=3840&q=75)