आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
  4. /
  5. पोर्चुगल र स्पेनबीचको खेल बराबरी

पोर्चुगल र स्पेनबीचको खेल बराबरी

२०१८ जुन १५, शुक्रबारखेलपाटी संवाददाता

पोर्चुगल र स्पेनबीचको खेल बराबरी

काठमाडौं । संसारभर रुसी विश्वकपको माहोल चलिरहेको बेला नेपाल त्यसबाट अछ्तो हुने कुरै भएन । यतिबेला विश्व फुटबलको ध्यान रुसमा व्यस्त भईरहदा नेपालमा समेत घरेलु फुटबल चम्किएको छ ।

शीर्ष डिभिजनका क्लब मोफसलका प्रतियोगितामा व्यस्त छन् । ललितपुरमा उमेर समुहको ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप चलिरहेको छ । एन्फाले राष्ट्रिय टोली सहित उमेर समूहका टोलीलाई नियमित अभ्यासको कार्यक्रम सुरु गरिसकेको छ ।

यसैबीच हामीले सर्लाहीको लालबन्दी गोल्डकपमा सहभागिता जनाईरहेका नेपालका अन्तराष्ट्रिय खेलाडी भोला सिलवालसँग रुस विश्वकप र आज राति हुने स्पेन र पोर्चुगलबीचको खेलका बिषयमा कुराकानी गरेका छौ ।

 

ब्राजिलका कट्टर समर्थक भोला सिलवालसँग खेलपाटीका संवाददाता रमेश सुवेदीले गरेको कुराकानी :

विश्वकप फुटबल कहिलेबाट हेर्न सुरुवात गर्नुभयो ?

 – १९९८ बाट हो ।

स्पेन कि पोर्चुगल ?

 – पोर्चुगल

पोर्चुगल किन ?

– केहि खेलाडीलाई छोडेर युवा खेलाडिको जमात रहेको छ ।

आजको खेलमा को चम्केला ?

– क्रिष्टियानो रोनाल्डो

स्पेन र पोर्चुगलबीचको खेलको स्कोर ?

 – बराबरी ।

रुस विश्वकपको उदयमान खेलाडी ?

– अहिले ठ्याक्कै भन्न सकिदैन । बल्ल प्रतियोगिता सुरुवात भएको छ । मोफसलको खेलमा व्यस्त भएकाले राम्रोसंग हेर्न पाएको छैन ।

 

तस्विर : भोलाको फेसबुक

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

सपना मात्र देखाउने एन्फा !

सपना मात्र देखाउने एन्फा !

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’