मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

जेभियर क्वाटरफाइनलमा

शुक्रबार, माघ १७, २०७६खेलपाटी संवाददाता
जेभियर क्वाटरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । जेभियर इन्टरनेनसल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जेभियरले न्यु जेनिथलाई ५०–४४ ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो । जेभियरका लियुश केसीले १८ अंक जोडे । पराजयका बावजुद न्यु जेनिथ पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो ।

प्लस टु ब्वाइजमै समूह ‘डि’ को लिगमा गोल्डेनगेटले टाइम्सलाई ३४–२७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । गोल्डेनगेटका सुशिल घलेले १४ स्कोर गरे ।

डिफेन्डिङ च्याम्पियन टाइम्स लगातार दुई हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट आयोजक ज्ञान निकेतन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । ज्ञान निकेतन र गोल्डेनगेटबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ । उक्त खेल शनिबार हुने छ ।

समूह ‘ए’ मा क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको मोर्गन इन्टरनेसनल कलेजले ग्लेसियरलाई ३७–३१ ले पाखा लगाउदै समूह विजेता भयो । मोर्गनका मिन गुरुङले ९ अंक जोडे ।

स्कुलतर्फ ब्वाइजमा आयोजक ज्ञान निकेतनले काठमाडौं जेभियरलाई ३७–२७, नेरिक एकेडेमीले इनोभेटिभलाई ५४–५१, पुष्प सदनले हिमालयलाई ४६–३७ र नवज्योतिले केएमसीलाई ३३–२० ले पन्छाए ।

ज्ञान निकेतनका विवेक यादवले १६, नेरिकका समिप खत्रीले १२, पुष्प सदनका कर्मा गुरुङले २० र नवज्योतिका रमेश पाण्डेले १५ स्कोर गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति